किम्वदन्ती अनुसार मल्ल कालमा पाटनको कृष्ण मन्दिरको निर्माण पछि राज्यमा
एक यस्तो युवक देखा परे, जसले राज्यका हरेक काम एक्लै गरि दिन्थे । ठुलठुला
रुख उचाल्ने, दर्जनौ मान्छे लगाएर गर्नु पर्ने काम उनि एक्लैले गरि दिन्थे
। राज्यमा उनको बारे हल्ला चलेपपछि तान्त्रिकहरुले तन्त्र विद्या लगाएर
हेर्दा उनि महाभारतका कुन्ती पुत्र भिम नै मानिसको रुप धारण गरेर कृष्ण
मन्दिर दर्शन गर्न आएको पत्ता लगाए ।
"वल वल भिन्द्य: वल, भीमसेन महाराजकि जय" नारा लगाउंदै हरेक बर्ष भाद्र कृष्ण दशमीको दिन पाटनमा रथ यात्रा गर्दै भब्य मनाउने एक भिमसेन जात्रा ।
"वल वल भिन्द्य: वल, भीमसेन महाराजकि जय" नारा लगाउंदै हरेक बर्ष भाद्र कृष्ण दशमीको दिन पाटनमा रथ यात्रा गर्दै भब्य मनाउने एक भिमसेन जात्रा ।
No comments:
Post a Comment