Showing posts with label पृथ्वीवीरविक्रम शाह. Show all posts
Showing posts with label पृथ्वीवीरविक्रम शाह. Show all posts

Friday, March 30, 2018

कमलादी गणेश - सेतो गणेश

धेरै अघि कमलादी भेगमा खेत मात्र थियो, बस्ती बसेको थिएन । एक चोटी खेतीपाती गर्ने क्रममा खेतको बीचमा एक सेतो प्रस्तर फेला परेछ । किसानहरूले त्यसलाई गणेश भगवान् मानेर पूजाआजा गर्न थालेछन् । त्यसपछिका दिनहरुमा उनीहरूले ती गणेश काठमाडौं उपत्यकाका पीठहरूका विनायक हुन् भन्ने थाहा पाएछन् ।

कमलादी गणेशका लागि राजेन्द्रविक्रम शाह लगायतका राजा र अन्य भक्तहरूले पनि मन्दिर निर्माण र त्यसको जीर्णोद्धार गरेका थिए राजा पृथ्वीवीरविक्रम शाहले पनि यिनै गणेशको उपासना गरेपछि त्रिभुवनलाई जन्म दिएको विश्वास गरिन्छ काठमाडौ बासीहरु सन्तान प्राप्तिको लागि यस गणेशलाई उपासना गर्ने गर्दछन

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...