राजा
सिद्धि नरसिंह मल्लले नेपाल सम्बत ७७९ मा रानी लालमोतीको नाममा पोखरी
प्रतिस्था गरे तर पानी आएन । पछि गुरु विश्वनाथ उपाध्यायले एक यन्त्र राखी
जलयज्ञ गर्दा पोखरीमा पानी भरेर आए र ज्यावल खेल (जा ह्वला ख्य:)"पोखरी
नाम रहन गए ।
पछि राणा प्रधानमन्त्री वीर शम्शेरले पोखरीमा के छ भनी खोलेर हेर्नु पर्यो भनी इन्जिन मगाई २ दिनसम्म पानी झिकेर फाल्दा पनि पानी सुकाउन सकेन र त्यतिकै छाडी दिए, पानी पुन: भरेर आए ।
पछि अर्का प्रधानमन्त्री जुद्ध शम्शेरले यस्तो बलवान् पोखरीलाई संरक्षण गर्नु पर्छ भनी चारैतिर पर्खाल बनाउन लगाई चारैतिर जिवजन्तु पशुपंछी राखी चिडियाघर निर्माण गरे । चन्द्रशम्शेरले जंगबहादुर राणाको जेठी महारानीको शालिक प्रतिस्थापन गरि अझ सोभायमान बनाइ दिए । देव शम्शेरले भिम शम्शेरको शालिक प्रतिस्थापन गरि दिए ।

No comments:
Post a Comment