Showing posts with label गलेश्वर मन्दिर. Show all posts
Showing posts with label गलेश्वर मन्दिर. Show all posts

Monday, January 7, 2019

गलेश्वर मन्दिर

म्याग्दी जिल्ला, बेनीबजारबाट १०-१५ मिनेटमा पुग्ने काली गण्डकी छेउ, राहुघाटमा अवस्थित गलेश्वर महादेवको मन्दिर

श्री स्वस्थानी कथामा उल्लेख भए अनुसार सतिदेवीले आगोमा फालहाली आफ्नो देह त्याग गरे पश्चात भगवान शिवले उनको भौतिक शरीर लाई विश्व परिक्रमा गराउने क्रममा सतिदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।

मंगसिर महिनामा बैकुण्ठ - मेलामा यहाँ ठुलो घुइचो लाग्ने गर्दछ

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...