Showing posts with label त्रिशुल धारा. Show all posts
Showing posts with label त्रिशुल धारा. Show all posts

Monday, December 18, 2017

गोसाईकुण्ड अवस्थित त्रिशुल धारा


भगवान शिवले कालकूट बिष खाएर गोसाईकुण्ड पुगेर तपस्या गर्न बस्दा घाँटी पोलेर यहीं आफ्नो त्रिशूलले घोपी पानी निकालेको थियो l त्रिशुलले घोपेर पानी निकालेको हुनाले यो ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ ।

यहि त्रिशुलधाराबाट बग्दै गएको नदी नै त्रिशुली वा त्रिशुली गङ्गा भन्ने गरिएको छ
। त्रिशुली नदी मध्य भागबाट बहने नदी हो जुन नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...