Showing posts with label बुद्ध. Show all posts
Showing posts with label बुद्ध. Show all posts

Friday, March 13, 2020

भगवान बुद्धको लुम्बिनी आगमन


भगवान बुद्धले बुद्धत्व प्राप्त पछि होली पुर्णिमाको दिन कपिलवस्तु आएका थिए ।

त्यतिबेला छोरा राहुलको उमेर ७ बर्ष मात्र पुगेका थिए । आमा यसोधराले राहुललाई बुद्ध तर्फ देखाउँदै प्रश्न सोध्न भनेका थिए "उहाँ तिम्रो बुबा हुनु हुन्छ, तिम्रो लागि बुबाको तर्फबाट बासको बन्दोबस्त कहाँ छ ?" । छोराको बालसुलभ प्रश्नपछि राहुल नै सबैभन्दा कान्छो एवं सिकारु भिक्षुको रुपमा स्विकार गरिएको थियो । पछि छन्न किन्नरा जातकको प्रवचन दिई सकेपछि श्रीमती यसोधरा र सौतेनी आमा महाप्रजापती गौतमी पनि भिक्षु बनेका थिए ।

Saturday, January 25, 2020

ध्यानी बुद्धका मुद्रा अनुसार बुद्ध चिनौं



"धर्मचक्र मुद्रा" मा आसिन बैरोचन बुद्धले शिक्षा अर्थात धर्म प्रवर्तनको प्रतिनिधित्व गर्दछ ।

"ध्यानी मुद्रा" मा आसिन अमिताभ बुद्धले बुद्धि र करुणाको एकताको प्रतिनिधित्व गर्दछ ।

"वरद मुद्रा" मा आसिन रत्नसम्भव बुद्धले बेदना अर्थात अनुभुति तत्वको प्रतिनिधित्व गर्दछ । वरदको अर्थ वरदान दिनु अर्थ लाग्छ l

"अभय मुद्रा" मा आसिन अमोघसिद्धी बुद्धले संस्कारिक रचना, निडरता र सुरक्षाको प्रतिनिधित्व गर्दछ ।

"भुमिस्पर्श मुद्रा" आसिन अक्षोभ्य बुद्धले संसारिक तत्व योंजना अर्थात चेतनाको प्रतिनिधित्व गर्दछ ।
 
#नोट : हरेक बिहार, बहिमा स्थापित ध्यानी बुद्धहरु अंकित चैत्य अर्थात चिबहा: द्य: मा राखिएको बुद्धका स्वरुपलाई मुद्राको आधारमा चिनौं । बैरोचन बुद्ध केन्द्रमा हुन्छ, मुर्ति हुँदैन ।

#पुनश्च: हजारौं बुद्धहरु छन् । बुद्ध भनेको सिद्धार्थ गौतम मात्र होइन ।

Monday, August 19, 2019

चेतिय चैत्य



- भिक्षु सुदर्शन

 छानिएर राखिएका पवित्र अस्तिधातु राखेर माटो तथा ढुंगाबाट बनाइउका पुज्य स्मारक नै चेतिय हुन् । किन भने चेतिय भनेको “चि” धातुबाट बनेको शब्द हो । नराम्रो बानी वा स्वभाव त्याग्न विनम्र तरिकाले पवित्र गुण स्मरण गरेर पूज ागर्ने स्मारक भएकोले पनि यसलाई चेतिय भनिएको हो ।

भगवान बुद्धको समयमा पनि केही आशा वा संकल्प गर्ने चेतिय स्थानहरु थिए । “वन चेतिय” र “रुक्ख चेतिय” त्यस्ता स्थानहरु हुन् । तर भगवान बुद्धले त्यसरी वन र रुक्ख (रुख) को शरण जानुलाई उत्तम शरण र साँच्चैको शरण भन्नु भएन । यस्तो रुख, वन, पर्वत हादिको शरण गएर कुनै प्रकारको दुखबाट पनि मानिसहरु मुक्त हुन सक्दैन भनेर भभवान बुद्धले आज्ञा गर्नुभएको छ ।

यस्तो चेतियको स्थानमा भगवान बुद्धले परिनिर्वाण पछि बुद्धको गुणस्मरण गराउने चेतिय बन्न गयो । तेतिय शब्दलाई बौद्धहरुले ग्रहण गरेर लिए । अनि त्यसलाई बौद्ध गुण र शैलीबाट विकार पनि गरे । निधिकण्ड सुत्र, खुठ्ठक पाठकाु अर्थकथामा तीन प्रंकारका चेतिय हुने वर्णन गरिएको छ (चेतियं तिविधं होति परिभोग चेतियं, उद्दिस्सक चेतियं, धातुक चेतियं) । बोधिवृक्ष रुखलाई परिभोग चैत (बोधिरुक्खो परिभोग चेतियं) भनिन्छ । बुद्ध प्रतिमालाई उद्देश्य चैत्य (बुद्ध पतिमा उहिस्सक चेतियं) भनिन्छ । धातु निधान गरेर राखेको चैत्यलाई सधातुक चैत्य (धातु गब्भथूपा सधातुका धातुक चेतिय) भनिन्छ । चैत्यलाई अर्को किसिमबाट विभाजन गर्दा चैत चार प्रकारको हुन्छ । एउटा वृद्धि भउको चैत्य धर्म चैत्य हो ।

चैत्यका आकार प्रकार:
बुद्धको समयमा भएको धार्मिक स्मारक “चेतिय”को आकार प्रकार यस्तो थियो भनेर थाहा पाइँदैन । चैत्यको आकार प्रकारको् बारे पुरानो विवरण पनि स्पष्ट छैन । तैपनि अमरावती स्तूपलाई “महाचैत्य” भनी सम्बोधन गरेकोले केही कुरा स्पष्ट भएको छ । “थुबे” जस्तै अथवा “थूप” “थूर” जस्तै भूमि नै गोलो बनाएर माथि आदरको रुपमा छत्र वा छाता एउटा राख्ने भन्दा फरक किसिमको स्तूपलाई चैत्य भन्ने गर्यो होला । चैत्यमा तह (फः) हुन्छ । अनि फेरि महायानको विकास हुनथालेदेखि गोलाकारको माथि पनि अनेक कलात्मक शैलीका र भाव अभिव्यञ्जनाको विकास भयो । तह भएर पनि त्रयोदश भूवनको विकास भइनसकेको प्राचीन प्रकारको चैत्य यसको प्रमाण हो । यस्तो चैत्य अजन्ता गुफामा छ ।

चैत्यमा विशेषतः महाचैत्यमा तहहरु दुई, तीन वा चार तह हुने गर्दछ । अनि त्यस महाचैत्यको तहमा बुद्ध–जीवनी वा जातक घटनाका अनेक चित्रहरु ढुंगामा कुँदेको हुन्छ । यसको सुन्दर नमूता इण्डोनेशियाको बोरोबुदूर महाचैत्य र कम्बोडियाको अंकोरबार हुन् । हाम्रो नेपालमा पनि “किन्नरी जातक” कुँदिएको चैत्यको वर्णन चाबहिलको लिच्छवी कालको अभिलेखबाट थाहा हुन्छ । तर दुःखको कुरा, यस किन्नरी जातकको शिलाचित्र अझै फेला परेको छैन ।

यस प्रकार बुद्धको समयमा मानिसहरुलाई टेवा दिने चेतिय बुद्धको महापरिनिर्वाणभन्दा पछि बुद्धको गुण स्मरण गराउने, बुद्धको अवशेष पूजा गर्ने, बुद्धको धर्म सम्झने बौद्ध चेतिय भए । अब आज व्यवहारिक रुपमा चैत्य चेतिय भन्नु नै बौद्ध स्मारक बनिसकेको छ ।

लेखकको नेपालभाषामा लेखिएको पुस्तक चैत्यपूजा (विसं २०३७)बाट राजेन मानन्धरद्वारा अनुदित ।
श्रोत : बोधी टिभी

थप:
Mary Shepherd Slusser द्वारा लिखित Nepal Mandala : A Culture Study of Kathmandu Valley Volume 2 पुस्तकमा ध्वाखा: बहाल अवस्थित ७औ सताब्दीमा बनेको चेतीय चैत्यमा उभिएका प्रस्तर मुर्तिहरु क्रमश: शाक्यमुणी बुद्ध, बज्रपाणी, अवलोकितेश्वर र मैत्रय बुद्ध भनेर उल्लेख गरिएको छ l यस प्रकारको चैत्यलाई सर्बतोभद्र प्रकारको चैत्य भनेर उल्लेख गरिएको छ l

Wednesday, September 19, 2018

नाला : एक ऐतिहासिक चिनारी


 सत्ययुगमा राजा दिर्घरथको समयमा यो नगरको नाम #नगिरीपुर थियो ।
लिच्छविकालमा राजा शिवदेव द्वितीयको पालामा नाम #नालाङ्ग्राम थियो ।
यहाँको एक प्रसिद्ध भगवतिको भजनमा यो नगरीको बखान #उत्ररापुर भनेर बर्णन गरिएको छ ।

महामन्जुश्री यहिं नगरी भएर काठमाडौ उपत्यका प्रवेश गरेका थिए ।

बुंगमतिमा सेतो मछिन्द्रनाथको मुर्ति पनि थियो । केहि तामांगहरुले उक्त मुर्ति चोरी गरेर ल्हासा लाने क्रममा यहाँ आईपुगे पछि ठुलो आँधीहुरी आएकाले तामाङहरु मुर्ति यहिं छाडेर भागेका थिए र पछि यहिं प्रतिस्थापन गरिएका थिए ।

यहाँको लगन टोल अवस्थित एक ढुंगे धारामा लिच्छविकालिन ॐ सम्बत उल्लेख रहेको शिलापत्र अझै छ । लिच्छविहरु बैशालीबाट मकवानपुर हुँदै यहि नगरीबाट काठमाडौ छिरेका थिए रे !

पांन्चाल देशका विश्वन्तर राजकुमारको कथा अनुसार गौतम बुद्ध यहाँ ४ महिना ध्यान बसेका थिए र आफ्नै मासु काटेर बघिनीलाई खुवाए पछि त्यागको कदर गर्दै गौतम बुद्धले यहिंबाट नमोबुद्ध भनेर बन्दना गरेका थिए ।

Tuesday, October 17, 2017

अंगुलीमालाको कथा (Story of Angulimala)


Journeying in Kosala, the Buddha was warned not to pass through a certain forest, for here, in the deep recesses of the jungle, was the den of a famous robber chief, Angulimala. He was the terror of the whole country-side, for he lived by plundering unwary travelers and had committed many murders. He feared no one, and from the very palace of the king the cries of his victims had been heard many a time. All attempts to capture this desperate man had failed. So he continued his ravages unpunished. 

The people of Kosala now besought the Buddha not to expose himself to the dangers of the robber’s territory. But Gautama knew no fear and heedless of all warnings, he made his way straight to the den of the robber. Angulimala, enraged at this boldness, deter-mined to slay the intruder. 

But when he saw the Buddha, calm and self-possessed, and heard his words of kindness, the robber hesitated. His arm uplifted to kill, hung helpless by his side and his wrath cooled like the embers of a dying fire. 

As the Buddha reasoned with him, he changed his purpose and, before long, had confessed all his sins and declared his faith in the doctrine. When the people saw the new disciple following his master, they were amazed and could scarcely believe that this was the same man who had been the terror of their land for so many years. Angulimala became a monk and was renowned for his holiness.

Monday, October 16, 2017

दुई भिक्षु र एक सुन्दर युवतिको कथा (A Story of Two Monks & Beautiful Girl)

A senior monk and a junior monk were traveling together. At one point, they came to a river with a strong current. As the monks were preparing to cross the river, they saw a very young and beautiful woman also attempting to cross. The young woman asked if they could help her cross to the other side.

The two monks glanced at one another because they had taken vows not to touch a woman.

Then, without a word, the older monk picked up the woman, carried her across the river, placed her gently on the other side, and carried on his journey.

The younger monk couldn’t believe what had just happened. After rejoining his companion, he was speechless, and an hour passed without a word between them.

Two more hours passed, then three, finally the younger monk could contain himself any longer, and blurted out As monks, we are not permitted a woman, how could you then carry that woman on your shoulders?

The older monk looked at him and replied,
 “Brother, I set her down on the other side of the river, why are you still carrying her?”

बुद्ध र रिसाहा ब्राम्हणको कथा (A Story of Buddha and Angry Bramhin)


One day Buddha walked through a village. A very angry and rude young man came up and began insulting him.

“You have no right teaching others” he shouted. “You are as stupid as everyone else. You are nothing but a fake.”

Buddha was not upset by these insults. Instead he asked the young man “Tell me, if you buy a gift for someone and that person does not take it, to whom does the gift belong?”

The man was surprised to be asked such a strange question and answered “It would belong to me because I bought the gift.”

The Buddha smiled and said “That is correct. And it is exactly the same with your anger. If you become angry with me and I do not get insulted, than the anger falls back on you. You are the only one who becomes unhappy, not me. All you have done is hurt yourself.”

The man looked all confused.

The Buddha continued “If you want to stop hurting yourself, you must get rid of your anger and become loving instead. When you hate others, you yourself become unhappy. But when you love others,” The Buddha smiled,“everyone is happy.”

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...