श्री
सुर्यबंशी राजा रणजित मल्लले धेरै धन खर्च गरेर ने. सं. ७६०-७९३ बिचमा
अनेक कालिगडहरुलाई काममा लगाई ५२ झ्याले दरवार बनाई रामायणलिला कुँड्न लगाई
भक्तपुर दरवारको बैठक बनाएका थिए । केहि कालपछि मुलचोक जाने बाहिरी मोहडा
ढोकामा सुनले छाई सुनको ढोका भने प्रख्यात गराए । बिक्रम सम्बत १९९० माघमा
गएको महाभुकम्पले यो दरवार पुर्ण रुपमा भत्केर नष्ट भए ।
देवमाला बंशावलीमा उल्लेखित भक्तपुरको ५२ झ्याले दरवार १९९० सालपछि पुननिर्माण भएपछि ५५ झ्याले दरवार भए । यता हामीहरुले घोकेको इतिहास अनुसार ५५ झ्याले दरवार राजा भुपतिन्द्र मल्लले बनाएका हुन ।
ल अब भन्नुस भक्तपुरको ५५ झ्याले दरवार कसले बनाएका हुन ?

No comments:
Post a Comment