Showing posts with label हरियाली. Show all posts
Showing posts with label हरियाली. Show all posts

Sunday, March 15, 2020

काठमाडौं उपत्यका - हरियाली बृक्षरोपण

किर्तिपुर


कुनै बेला काठमाडौ उपत्यका वरपर रहेका डाँडाहरु किर्तिपुर, स्वयम्भू, शिवपुरी, नागार्जुन उराठ लाग्दो नै थिए । अहिलेको अवस्थामा यी डाँडाहरु हरियाली देखिनुको पछाडि हामीले तानाशाह भनेर चिन्ने गरेका राणाहरुकै ठूलो हात रहेको पाइन्छ । भनिन्छ, चितवन, चारकोसे झाडीमा सिकार खेल्न पल्केका जंगबहादुर राणाले आफू बूढो भएपछि सिकार खेल्न तराई सम्म आउन जान गार्हो हुन्छ भन्ने हेतुले शिवपुरी डाँडामा पुरै बृक्षरोपण गर्न लगाई घना जंगल बनाउन लगाएका थिए ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...