Showing posts with label दुबो. Show all posts
Showing posts with label दुबो. Show all posts

Wednesday, September 20, 2017

गणेश र अप्सरा अर्थात दुबो घाँसको कथा

एक कथा अनुसार, एक अत्ति सुन्दरी अप्सरा गणेशजीको प्रेममा परिन् । गणेशजीलाई पनि अप्सरा सार्है मन परेछ र दुवै एक अर्का संग बिहे गर्न चाहन्थे । 

तर माता पार्वतीलाई यो कुरा पटक्कै मन परेनछ र अप्सरालाई एक साधारण दुबो घाँस (DURVA) मा परिणत हुन सराप दिइन्
। यसर्थ गणेशजी र अप्सराको बिहे हुन त पाएनन् तर अप्सरालाई गणेशजी बाट अलग राख्न पनि सकेनन् । गणेशजी जता गए पनि दुबो घाँस भने जताततै गणेशजी कै वरिपरि रहन थाले । गणेशजीको पुजामा दुबो घाँसको बेग्लै महत्व रहन गए ।

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...