Showing posts with label स्वयम्भु महाचैत्य. Show all posts
Showing posts with label स्वयम्भु महाचैत्य. Show all posts

Tuesday, August 20, 2019

गुँला धर्म

गुँला अवधिमा बढी वर्षा भई बाढीपहिरो, भूक्षय, अतिवृष्टि, रोगव्याधी फैलिने भएकाले
सबै जनताको कल्याण होस्, कसैलाई रोगव्याधी नलागोस्, दुःख कष्ट नहोस्, भूक्षय,
बाढीपहिरोबाट जनधनको क्षति नहोस् भन्दै
बाजागाजा बजाउंदै सुभकामना सहित
स्वयम्भु महाचैत्य, दिपङ्कर बुद्ध, तारा तथा क्वापा: द्य:को साथसाथै

बौद्ध, साँखुमा रहेको पद्मगिरी धर्मधानु महाविहार (गुँविहार), उग्रतारा, खड्गयोगिनी, काभ्रेको नमोबुद्ध, बुङ्गगमतीको करुणामय, बाँडेगाउँमा रहेको बुद्धको समेत दर्शन गर्ने १ महिना जात्रा !

 

स्वयम्भु महाचैत्य प्रतिस्थापन भएको ९ महिना पछि देखि यो मेला सुरु भएको भनाइ रहेको छ । किम्बदन्ती अनुसार १२ महिना मध्ये एक महिना प्राणीको रक्षा गर्न भगवानले जिम्मा नलिएपछि सम्पूर्ण प्राणी जगतले खान पाएनन् । श्रावण भाद्र महिनामा अत्याधिक पानी पर्ने गर्मी बढी हुने हुनाले रोगव्याधीको प्रकोप बढ्न गई प्राणीहरू धेरै मर्ने गरेकाले एक महिनासम्म प्राणीको कल्याण गर्ने जिम्मा भगवान बुद्धले लिए र जमिनबाट कर्कलो निकालेर जनतालाई भोजन गराएको र भोकमरीबाट बचाएको कथा पाइन्छ ।




Tuesday, February 12, 2019

स्वयम्भु महाचैत्य र सेताम्य शिवपुरी क्षेत्र


मिति २०७५-१०-२६ गते पानी परेपछि हिउँ परेर देखिएको पृष्ठभुमि : स्वयम्भु महाचैत्य र सेताम्य शिवपुरी क्षेत्र


फोटो : @Thapakeshav7

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...