Showing posts with label बुढानिलकण्ठ. Show all posts
Showing posts with label बुढानिलकण्ठ. Show all posts

Friday, May 4, 2018

बुढानिलकण्ठ :नौलिन भद्रकाली जात्रा

नयाँ बर्षको आगमनसंगै बुढानिलकण्ठमा मनाइने ५ दिने (बुद्ध जयन्तीको अघिल्लो दिन देखि) "नौलिन भद्रकाली" जात्रा ।

स्थानिय खड्का टोलमा अवस्थित मन्दिरमा भद्रकाली माइ ९ दिन बास बसेको र ९ वडाका जनताहरुले बिशेषत: मान्ने, पुजा गर्ने र हाँस, कुखुरा, बोका बली दिने चलन रहेको पाइन्छ । बुद्ध जयन्तिको अघिल्लो दिन बलि लिए पनि भोलिपल्ट बुद्ध जयन्ती परेकोले धार्मिक सहिष्णुता अनुसार त्यो दिन कुनै पनि बली नदिने गरेको पाइन्छ ।

Wednesday, April 12, 2017

टोखा : आफ्नै कथा आफ्नै ब्यथा !!



टोखा - परापुर्वकालमा यो ऐतिहासिक नगरको नाम जयपुर थियो । पछि एउटा जोगीले तन्न भिक्षा पाएको सन्दर्भ जोडेर लक्ष्मीपुर नामांकरण पनि गरियो । बुढानिलकण्ठ गाबिससंग जोडेर स्वस्थानी बास पनि भनिन्छ

पछिल्लो पल्ट यो नगर चाकुको नाम बाट प्रसिद्ध भयो । चाकु उत्पादन गर्न प्रसस्त उखुवारीको आवश्यकता भए र उखुवारीको नेवारी सब्द तु:ख्य नामले प्रचलनमा आए । कालान्तरमा यहि तु:ख्य सब्द अपभ्रंस हुँदै टोखा रहन गएको हो भन्ने किम्वदंती पाइन्छ

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...