भगवान शिवले कालकूट बिष खाएर गोसाईकुण्ड पुगेर तपस्या गर्न बस्दा घाँटी पोलेर यहीं आफ्नो त्रिशूलले घोपी पानी निकालेको थियो l त्रिशुलले घोपेर पानी निकालेको हुनाले यो ठाउँ त्रिशूलधारा नामले प्रसिद्ध छ ।
यहि त्रिशुलधाराबाट बग्दै गएको नदी नै त्रिशुली वा त्रिशुली गङ्गा भन्ने गरिएको छ । त्रिशुली नदी मध्य भागबाट बहने नदी हो जुन नारायणी वा गण्डकी नदी जलाधार क्षेत्रको एक प्रमुख नदी हो ।
No comments:
Post a Comment