म्याग्दी जिल्ला, बेनीबजारबाट १०-१५ मिनेटमा पुग्ने काली गण्डकी छेउ, राहुघाटमा अवस्थित गलेश्वर महादेवको मन्दिर ।
श्री स्वस्थानी कथामा उल्लेख भए अनुसार सतिदेवीले आगोमा फालहाली आफ्नो देह त्याग गरे पश्चात भगवान शिवले उनको भौतिक शरीर लाई विश्व परिक्रमा गराउने क्रममा सतिदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।
मंगसिर महिनामा बैकुण्ठ - मेलामा यहाँ ठुलो घुइचो लाग्ने गर्दछ ।
No comments:
Post a Comment