यस ब्लगमा पौराणिक, धार्मिक, किम्वदन्ती कथाहरुलाई संग्रह गरिएको हो, आफु मनखुसि लेखेको होइन । पौराणिक कथाहरु, धार्मिक पुस्तकहरु, जनश्रुतिलाई आधार मानेर संकलन गरिएको हो, सकेसम्म श्रोतहरु खुलाइने छ ।
Wednesday, August 31, 2016
Saturday, September 12, 2015
बनेपा : भात देवता जात्रा
त्यस घरमा आमा र छोरा बीच रुवाबासी चलीराखेको रहेछ ।
परदेशीले आमा छोरा दुबैलाई रुवाबासी हुनुको कारण सोधेछ ।
आमाले भन्यो "यहाँ सधैं एक राक्षसलाई एक जना मान्छेको भोग दिनु पर्छ,
आजको दिन हाम्रो घरमा परेको छ,
यो मेरो एक मात्र छोरा हो र म यसलाई गुमाउन चाहन्न ।
त्यसैले हामीलाई धेरै धर्म संकट परेको छ ।"
आमाको कुरा सुनेर परदेशीले भनेछ
"आमा, तपाईंहरु पिर नगर्नुस ।
म सबै समस्याहरु अन्त गरि दिन्छु ।"
भन्दै आमा र छोरालाई वचन दिएछ ।
परदेशीले एउटा भातको मान्छे जस्तो मुर्ती बनाएछ ।
मुर्तिमा हाँसको रगत राखेर उनिहरुको घर अगाडि छोडि दिएछ
र राक्षसलाई त्यो भातको मुर्ति मन परेछ !
त्यसै दिन देखि बनेपामा मान्छेको भोग दिने चलन हटेछ ।
यसै किम्वदन्ती अनुसार हरेक बर्ष इन्द्रजात्राको दिन
यसरी नै भातको देवता बनाएर भात देवता जात्रा मनाइंदै आएको छ ।
Sunday, March 1, 2015
स्वाइन फ्लु, सिक्थ सेन्स टेक्नोलोजी र मेरो सपना !
दृष्य १ :
एउटी स्वास्थ्यकर्मी नानी आइन्
एक सेतो पानाभरि निलो पेष्ट दलिन्
बाफिलो निलो पानालाई मेरो अनुहारदेखि
पुरै शरीरलाई झाँक्री पाराले तीन चक्कर घुमाइन्
स्वाइन फ्लु भएको भए
चाइनिज लामखुट्टे मार्ने ब्याटमा जस्तो
झिरिक झिरिक बिजुली शर्ट हुन्छ रे !
स्वाइन फ्लु भेटिएन रे !
दृष्य २ :
घुर्दै थिएँ,
ल्यापटप खोले, एउटा बटन राखें
४ लाइनको कोड लेखें
शरीर पुरै स्क्यान गरे
चाइनिज लामखुट्टे मार्ने ब्याटमा जस्तो
झिरिक झिरिक खोजें, भेटाएन !
सिक्थ सेन्स प्रविधियुक्त
स्वाइन फ्लु पत्ता लगाउने प्रविधि तयार भो !
दृष्य ३ :
भाउजु आइन्, ल्यापटपमा
यताउता खोज्न थाले
पछाडी बसेर आँखा झिम्काएं
ल्यापटपको स्क्रिन लक भो !
सिक्थ सेन्स प्रविधिले अचम्मै गरेछ !
@सपना - क्या क्या सपना देख्छु बा, दिमागमै स्वाइन फ्लु लागेछ :)
Subscribe to:
Posts (Atom)
सर्पलाई दुध चढाउनु गलत
सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...
-
स्वयम्भू महाचैत्यको उतर-पश्चिम कुनामा छत्र शैलीको रहेको दुई तल्ले मन्दिर हारती महायक्षणीको मन्दिर हो । हारती महायक्षणीले स्वयम्भू भूगर...
-
अचेल थुप्रै ब्यक्तिहरु नेवार कन्याको यती पल्ट बिहे हुन्छ, उति पल्ट बिहे हुन्छ भन्दै गलत व्याख्या गर्ने गरेको पटक पटक सुन्नमा आउन थालेको...
-
कल्खु अजिमा अर्थात कलंकी अजिमालाई करखुसी ( मनमती / कालीमाटी खोला ) र बल्खु खोला (इन्द्रमती ) को बीचभागमा विराजमान भै कलह र कलंक नास ग...
-
धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी...
-
ललितपुर अवस्थित १८ मुख्य बहाल मध्ये एक प्रख्यात बहाल हिरण्य बर्ण महाविहार, क्वा:बहाल हो । हिरण्य बर्ण महाविहारलाई धर्म र संस्कृतिको अनुपम...
-
काठमाडौं, नयाँ सडक अवस्थित महाँकाल भैरवकोकथा लिच्छवीकालको कुरा हो, उपत्यकामा धेरै समयसम्म खडेरी परेछ । घाम चर्को, पानी चाहीँ नपर्ने । पा...
-
मुख अष्टमी – पञ्चबुद्धको मुकुट लगाएको महादेवको प्रसङ्ग बिरुपाक्षको मुर्ति उहिलेको कुरा, नेपालमा धर्मदत्तको शासन कालमा बिरुपाक...
-
हरेक साल चैत्र शुल्क तृतीयाको दिन विश्व शान्तिको कामना गर्दै नालामा सेतोमछिन्द्रनाथको जात्रा मनाइने गर्दछ । पुजारी पुण्यराज बज्राचा...
-
मिथिलाबाट ज्वाई बनेर आएका जयस्थिति मल्लले नेपालमण्डल अर्थात काठमाडौं उपत्यकालाई कब्जा गर्नु पुर्व यहाँका राज्य ब्यबस्था पुरै सक्रमणकालमा...
-
नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य: (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ ...




