सामाजिक संजाल, सर्वसाधारण तथा बिदेशी सामाजिक संस्थाहरुको ब्यापक बिरोध र आलोचनाको कारण यस बर्ष खोकनामा पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मारेर रमिता देखाउने जात्रा यस बर्ष सुधार गर्दै फरक तरिकाले मनाइएको छ ।
यस बर्ष पाठीलाई पहिले जस्तै लुछाचुँडी नगरेर पाठीलाई पानीभित्र लगिए पनि भित्रभित्रैबाट निकाली जात्रा सम्पन्न गरेको थियो ।
बुढापाकाको भनाई अनुसार जमानामा उक्त पोखरीमा मान्छेहरु खसेर मर्ने गरेको तथा पोखरीमा पाठो फ्याँकेर उक्त क्रम रोकिएको विश्वास अनुसार वर्षेनी पाठो फ्याँकेर लुछाचुँडी गर्दै मारेर जात्रा मनाउंदै आएको थियो ।
फोटो साभार : सेतोपाटी

No comments:
Post a Comment