पाटनको
मिप्वा: लाखे र तीनपकुचा ! गथामुग: देखि ५ दिनसम्म नचाइने यो लाखे पाटनको
सौग:बाट निकालिने गर्दछ l यस लाखेको बिशेषता चाहिं मसाल जलाउँदै आगो फुक्दै
विभिन्न स्थानमा प्रदर्शन गर्ने गरिन्छ l ३० बर्ष देखि रोकिएको यो लाखे
जात्रा स्थानीय युवाहरुको पहलमा फेरी सुरु भएको छ l
संस्कृतिलाई जीवन्त राख्ने युवाहरुको पहललाई सलाम छ ! नेवा: जाग्दैछ 😃👩
श्रोत : पहिलोपोष्ट
फोटो : रोजन श्रेष्ठ
No comments:
Post a Comment