एकपल्ट,
एक बथान लोग्नेमान्छेहरु तिर्थ यात्रा जाँदै थिए । बाटोमा गाइडले राम्रा
राम्रा युवतीहरु भेट्न सक्छ, मन नबहकाउँदै अगाडी बढ्न सम्झाए (#भुत, #लसिं, #किचकन्या पनि हुन सक्छ) । नभन्दै बाटोमा असाध्यै राम्री युवती देखा परे । लोग्ने मान्छेहरु "हरि ॐ" जप्दै अगाडि बढे ।
भोलिपल्ट नि यात्रा अघि बढे । एक लोग्नेमान्छेले "हरि ॐ" उच्चारण गरे । बाँकी सबै लोग्नेमान्छेहरु एक्कासी उत्सुकताका साथ कराए ...."खै खै कहाँ छ ?"
मन नबहकाउने तरिका हो ? लोल !
भोलिपल्ट नि यात्रा अघि बढे । एक लोग्नेमान्छेले "हरि ॐ" उच्चारण गरे । बाँकी सबै लोग्नेमान्छेहरु एक्कासी उत्सुकताका साथ कराए ...."खै खै कहाँ छ ?"
मन नबहकाउने तरिका हो ? लोल !
No comments:
Post a Comment