#चितवनको साब्दिक अर्थ खोतल्दा
१. पहिले चितवनमा धेरै चितुवा पाइन्थे रे । चितवनमा चार कोसे झाडी पनि थियो रे । जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो ।
२. चितवनको वनमा पहिले चित्री पाईन्थे रे (अहिले पनि पाइन्छ) । जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो ।
३. चित्र वंशका राजाहरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ ।

No comments:
Post a Comment