भक्तपुर
जिल्ला नखेल गाबिस र नासिकास्थान गाबिस (हाल सुर्यबिनायक नगरपालिका) मा
अवस्थित आशापुरे महादेवको दर्शन गरे मनोकामना आकाँक्षा पुरा हुने बिस्वास
गरिन्छ l
हिमवत्खण्डमा उल्लेख भएअनुसार धेरै समय पहिले चण्डासुर नामक दैत्यको वध भएको खुसियालीमा स्वर्गका देवताहरूले अहिलेको आशापुरे महादेव भएको ठाउँ अर्थात नाश्चल खोला, काक्राबारी खोला र घ्याङखोलाको त्रिवेणी धारमा आई शिवलिङ्ग स्थापना गरेका र सोही समयदेखि यहाँ मेला लाग्ने गरेको हो l
मल्ल काल देखि पुस शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म काभ्रेको नासिकास्थानमा आशापुरे जात्रा लाग्ने गर्दछ ।

No comments:
Post a Comment