निलगिरी हिमालमुनि अवस्थित मुस्तांगबाट करिब ५.५ किमी दुरीमा रहेको यस
ताललाई एक पवित्र बौद्ध तिर्थको रुपमा लिइन्छ l स्थानीय बुढापाकाको भनाई
अनुसार कुनै बेला यो तलाउ पुरै राताम्य भएको थियो रे l पछि तिब्बती बौद्ध
भिक्षु / लामाहरुले अनेक धार्मिक पुजा पाठ गरि सकेपछि मात्र अहिलेको निर्मल
स्वच्छ हरियाली रुपमा फर्केको थियो रे ! यसैले यस ताललाई एक पवित्र तालको
रुपमा मानिन्छ र यस तालमा रहेका माछाहरुलाई मार्न दिंदैन l स्थानीय बुढा
पाकाहरुको भनाई अनुसार आफु र आफ्नो जीवन शैलीमा परिवर्तन गर्न यस तिर्थमा
आई प्राथना गर्ने गरिन्छ l
जोमसोम जाँदा बाटोमै पर्ने यस ठाउँमा को को पुग्नु भाको छ कुन्नी ?
जोमसोम जाँदा बाटोमै पर्ने यस ठाउँमा को को पुग्नु भाको छ कुन्नी ?