चथा:
अर्थात गणेश चौथी देखि हराएको देवराज इन्द्र काठमाडौमा स्थानिय बासिन्दाले
बाँधेर राखेको र छोरो खोज्न पठाएको ऐरावत हातिं पुकुकिसी पनि यता उता
भौतारिएको दृश्य अन्तरध्यानबाट देखे पछि चतुर्दशीको दिन स्वयं कन्तिपुरी
नगरी आई छोरालाई कैदमुक्त गराउन आएका आमा बसुन्धरा जसलाई दागीं भनिन्छ।
साथै, बर्ष दिनमा मृत्यु भएकाहरुलाई देवराज इन्द्र र आमा बसुन्धरा संगै स्वर्ग पठाउन पछि लागेका आफन्तजनहरु !
साथै, बर्ष दिनमा मृत्यु भएकाहरुलाई देवराज इन्द्र र आमा बसुन्धरा संगै स्वर्ग पठाउन पछि लागेका आफन्तजनहरु !
No comments:
Post a Comment