धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ललितपुर, लगनखेल अवस्थित १४ रोपनीमा फैलिएको सप्त पाताल पोखरीको हालत यस्तो छ l
रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकिए पछि जात्रा सकियो भनेर स्वर्गलोकमा इन्द्र देवतालाई सन्देश पठाउने गरिन्छ ।
त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउने गरिन्छ ।
बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को दिन साइत परेको छ, साइतको दिन
आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजाने
गरिन्छ भन्ने बिस्वास गरिन्छ ।
नाग देउता कहाँ पो कसरी पुर्याउने ?
पहिले लगनखेलमा सप्तपाताल पोखरी थियो । एकजोडी हिलेमाछा पोखरीमा छाडिन्थ्यो। त्यही माछा सन्देश लिएर सुलुल्ल बग्दै पाताल पुग्ने गर्दथ्यो ।
नाग देउता कहाँ पो कसरी पुर्याउने ?
पहिले लगनखेलमा सप्तपाताल पोखरी थियो । एकजोडी हिलेमाछा पोखरीमा छाडिन्थ्यो। त्यही माछा सन्देश लिएर सुलुल्ल बग्दै पाताल पुग्ने गर्दथ्यो ।
No comments:
Post a Comment