सन
१८८६ को मे १ को दिनदेखि शिकागोको एक मेलामा दैनिक ८ घण्टा मजदुरीको माग
लिएर एक सामान्य बिरोध कार्यक्रम चल्दैथ्यो । मे ४ को दिन प्रहरीले
हस्तक्षेप गरेर प्रदर्शनकारीलाई तितरबितर पार्न थाले । एक अपरिचित
ब्यक्तिले प्रहरीलाई साथ दिंदै भिडमा बम फ्याँके । हेर्दाहेर्दै शान्त
प्रदर्शन युद्धभुमिमा परिवर्तन भए । सयौं नागरिकहरु मारिए, कैयौं घाइते भए ।
८ प्रहरीको ज्यान गए, ६० प्रहरीको घाइते भए । सयौं श्रमिक
नेताहरु र समर्थकहरुलाइ झरपक्कड गरिए र ४ जनालाई झुण्ड्याइए । मे ५ को
दिन स्थानिय सरकारको मिलिसियाले भिडमाथि गोली बर्साउन थाले र ७
प्रदर्शनकारी मारिए । कुखुरालाई दाना खुवाउँदै गरेका किसान पनि मारिए । एक
स्कुले बालक पनि मारिए ।
यश घटनाको ३ बर्षपछि पेरिसमा भएको कंग्रेसको एक मिटिङमा यस घटनालाई अन्तर्राष्ट्रिय प्रदर्शनको रुपमा उठाए । लगतै १८९० मा भएको दोस्रो मिटिङ्ममा पनि निरन्तरता पाए र १८९१ मा यसले एक बार्षिक अन्तर्राष्ट्रिय प्रदर्शनको रुपमा औपचारिकता पाए । International Socialists Congress Amsterdam 1904 ले सबै देशका समाजवादी प्रजातान्त्रिक पार्टी, संगठन, युनियनहरुलाई मे १ को दिन ८ घण्टा दैनिक कामको लागि बैधानिक रुपमै विश्वब्यापी प्रदर्शन गर्न आह्वान गरे । कंग्रेसले मे १ को दिन कसैले पनि काम नगर्ने र विश्वब्यापी रुपमा शक्तिशाली प्रदर्शन गर्ने घोषणा गरे ।
यता प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रले भरिभराउ देश नेपालमा चाहिँ मे १ को दिन पनि सार्वजनिक बिदा नदिएर श्रम शोषण गर्ने थुप्रै साहु महाजनहरु भेटिन्छ्न्

No comments:
Post a Comment