Tuesday, June 18, 2019

चितवन जिल्ला

#चितवनको साब्दिक अर्थ खोतल्दा

१. पहिले चितवनमा धेरै चितुवा पाइन्थे रे । चितवनमा चार कोसे झाडी पनि थियो रे । जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो ।

२. चितवनको वनमा पहिले चित्री पाईन्थे रे (अहिले पनि पाइन्छ) । जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो ।

३. चित्र वंशका राजाहरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ ।

No comments:

Post a Comment

सर्पलाई दुध चढाउनु गलत

सर्पलाई दुधको स्वाद मन पर्छ । हामीलाई लालमोहन रसवरी मन परे झै । नागपन्चमीको दिन सर्पलाई भक्तिपूर्वक दूध चढाइन्छ । धर्मात्माले पूण्य कमा...