
मेनकाले आफ्नो रुप
सुन्दरताले ऋषिको कामबासना र आवेगलाई उत्तेजित बनाउन सफल भइन् । ऋषि
विश्वामित्रको ध्यान भंग भए । अप्सरा मेनकाले पनि साँचो माया दिन थालिन् र
आश्रममै एक बालिकाको जन्म दिइन् र तिनी शकुन्तलाको नामले प्रख्यात भइन् ।
पछि शकुन्तलाले राजा दुश्यन्तसंग बिहे गरिन् र भरत नामक बालकको जन्म दिइन्
। यिनै बालकको नामबाट हालको भारत नाम रहन गएको भनिन्छ ।
धेरै
समयपछि ऋषि विश्वामित्रले आफू इन्द्रद्वारा छलकपटमा पारिएको अनुभूति गरे र
असन्तुष्टि जाहेर गरे । ऋषि विश्वामित्रले अप्सरा मेनकालाई केवल श्राप
मात्र दिए सधैको लागि छुट्टीए ।
No comments:
Post a Comment