 एक
 दिन सिद्धार्थ शहरमा डुल्दै थियो,  आगो बल्दै थियो l राजा बिम्बिसार र 
पुजारीहरुको एक समूह मन्त्र उच्चारण गर्दै थिए l तिनीहरु सबै अग्नीलाई पुजा
 गर्दै थिए l तिनीहरु मध्ये एक नायकेले जब तरवार उठाएर भेंडालाई काट्ने 
लागेका थियो, सिद्धार्थले हत्तपत्त रोक्दै बिचरा ति अबोध भेडाहरुलाई 
पुजारीहरु मार्फत नमार्न र ज्यान नष्ट नगर्न राजा बिम्बिसार मार्फत अनुरोध 
गरे l सिद्धार्थले पुजारीहरू तर्फ फर्केर भने "जीवन अमुल्य छ l सबै प्राणी जगत मानिसहरु जस्तै बाँच्न चाहन्छ" l

 One day, Siddhartha was walking around in the city. The fire was 
burning on the altar, and King Bimbisara and a group of priests were 
chanting hymns. They all were worshiping the fire. When the leader of 
the fire worshiper lifted his sword to kill the first sheep, Siddhartha 
quickly stopped him. He asked the king not to let the worshipers destroy
 the lives of the poor animals. Then Siddhartha turned to the worshipers
 and told them "Live is extremely precious. All living creatures want to
 live, just like people."
  
No comments:
Post a Comment